घन थापाको गीति एल्बम ‘बयान’ र ‘बस्ती’ सार्वजनिक

सुरेन्द्र इङ्नाम । कवि तथा गीतकार घन थापा मगरले एकै पटक दुई गीति एल्बम ‘बयान’ र ‘बस्ती’ ल्याएका छन् । विश्व नेपाली साहित्य महासङ्घ साउथ यूके र नेपाली साहित्य विकास परिषद बेलायतको संयुक्त आयोजनामा आइतबार हकिन्ज कम्युनिटी हलमा भएको कार्यक्रममा एल्बम सार्वजनिक गरियो । बेलायतका लागि नेपाली राजदूत तथा कवि डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री), … Continue reading घन थापाको गीति एल्बम ‘बयान’ र ‘बस्ती’ सार्वजनिक